काठमाडौंं । प्रि ओपन सेसनमा नेप्से सूचक १.९४ अंकले बढेको छ । यससँगै सूचक १९१०.४९ विन्दुमा अडिएको छ ।
७ लाख ३१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २२ कम्पनीको १ हजार ६३९ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
यो सेसनमा कुल ३५ वटा कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा ८ वटाको भने मूल्य बढेको छ ।