logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रि–ओपन सेसनमा नेप्से सूचक बढ्यो

    प्रि–ओपन सेसनमा नेप्से सूचक बढ्यो

    2.4K
    Shares
    प्रि–ओपन सेसनमा नेप्से सूचक बढ्यो

    काठमाडौंं । प्रि ओपन सेसनमा नेप्से सूचक १‍.९४ अंकले बढेको छ । यससँगै सूचक १९१०.४९ विन्दुमा अडिएको छ ।

    ७ लाख ३१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २२ कम्पनीको १ हजार ६३९ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

    यो सेसनमा कुल ३५ वटा कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा ८ वटाको भने मूल्य बढेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend