logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

    2.3K
    Shares
    पछिल्लो २४ घण्टामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५११ जनामा गरिएको परीक्षणमा ७६ जनामा संक्रमण पुष्टि भएको हो ।

    सोही अवधिमा १६ जना संक्रमित निको हुँदा २८ हजार ७०३ जनाले खोप लगाएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर २२७ जना सक्रिय संक्रमित रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend