आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

चितवन–२ मा एमाले र राप्रपाले गरे उम्मेदवारी दर्ता

चितवन–२ मा एमाले र राप्रपाले गरे उम्मेदवारी दर्ता

चितवन । वैशाख १० मा हुने उपनिर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमाले र राप्रपाले उम्मेदवारी दर्ता गरेको छ ।

एमालेले चितवन–२ मा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राप्रपाले जीवलाल पुरीलाई उम्मेदवार बनाएर उम्मेदवारी दर्ता गरेको हो ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend