logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • ए डिभिजन लिगमा आज दुई खेल हुँदै

    ए डिभिजन लिगमा आज दुई खेल हुँदै

    1.8K
    Shares
    ए डिभिजन लिगमा आज दुई खेल हुँदै

    काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलको छैटौँ चरण अन्तर्गत मंगलवार दुई खेल हुँदैछन् ।

    लिग अन्तर्गत आज एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । दुवै खेल दिउँसो २ बजे शुरु हुनेछन् ।

    च्यासल मैदानमा न्युरोड टिम एनआरटी र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र रोयल ब्लु सातदोबाटो युथ क्लवबीच प्रतिस्पर्धा हुनेछ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend