logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बढ्यो सुनकाे मूल्य, तोलाको कति पुग्यो ?

    बढ्यो सुनकाे मूल्य, तोलाको कति पुग्यो ?

    1.4K
    Shares
    बढ्यो सुनकाे मूल्य, तोलाको कति पुग्यो ?

    काठमाडौँ । मंगलबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा सुनको कारोबार भएको छ ।

    सोमबार प्रतितोला १ लाख ८ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि चैत ५ गते सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँसम्म पुगेको थियो ।

    चाँदीको मूल्य मंगलबार प्रतितोला १० रुपैयाँ बढेर १४ सय रुपैयाँ पुगेको छ । चाँदी भने यसअघि गत माघ १९ गते प्रतितोला १४५० रुपैयाँसम्म पुगेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend