मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको सांसदहरुलाई आग्रह : सदन चलिरहँदा मोबाईल स्विच अफ गर्नुस्

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको सांसदहरुलाई आग्रह : सदन चलिरहँदा मोबाईल स्विच अफ गर्नुस्

काठमाडौं । सांसदहरुलाई आग्रह राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदन चलिरहँदा मोबाईल स्विच अफ गर्न सांसदहरुलाई आग्रह गरेका छन् ।

मंगलबार राष्ट्रियसभा बैठकमा उनले मोबाइल स्विच अफ गर्न सांसदहरुलाई सचेत गराएका हुन् । नेकपा (एकीकृत समाजवादी) सांसद मदनकुमारी साह गरिमाले बोलिरहका बेला एक सांसदले मोबाईल चलाईरहेको देखेपछि अध्यक्ष तिमिल्सिनाले त्यसो नगर्न भनेका हुन् । उनले भने, ‘माननीयज्यू मोबाईल स्विच अफ गर्नुस् ।’

सदन चलिरहेका बेला सांसदहरुलाई राष्ट्रियसभाका अध्यक्षले सचेत गराउन सक्ने अधिकार रहेको हुन्छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend