logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि

    1.9K
    Shares
    पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ७६८ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ७१ र एन्टिजेन विधिबाट २७ जनामा कोराना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

    यही अवधिमा थप २८ जना संक्रमणमुक्त भएका छन् ।

    योसँगै देशभर पीसीआर विधिबाट सक्रिय संक्रमितको संख्या ३२२ पुगेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend