मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

सुनको मूल्य घट्यो, ताेलाकाे कति ?

सुनको मूल्य घट्यो, ताेलाकाे कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज तोलामा आठ सयले घटेको छ । बुधबार तोलामा २ हजारले बढेको सुनकाे मूल्य आज घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार २०० रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ६५० रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य प्रतितोला १ हजार ४३५ रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ५ रुपैयाँ घटेको हो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend