logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • बालेनले भने- आज बाट सिंहदरबारको फोहोर उठ्दैन

    बालेनले भने- आज बाट सिंहदरबारको फोहोर उठ्दैन

    2.9K
    Shares
    बालेनले भने- आज बाट सिंहदरबारको फोहोर उठ्दैन

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजबाट सिंहदरबारको फोहोर नउठ्ने बताएका छन् ।

    आज बिहानै समाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आजबाट सिंहरदबारको फोहोर नउठ्ने बताएका हुन् । उनले साच्चिकै देश सफा गर्नु परेमा त्यहाँका नेताहरुाई सिस्डोलमा डम्प गर्नुपर्ने समेत उल्लेख गरेका छन् ।

    उनले लेखेका छन्ः
    आज बाट सिंहदरबारको फोहोर उठ्दैन ।
    साच्चिकै देश सफा गर्नु परे,
    त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend