काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.८३ अंकले घटेको छ । यससँगै सूचक १८३७.६५ विन्दुमा आएको छ । ५ लाख ४३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८ कम्पनीको १२ सय ४० कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ३४ वटा कारोबार भएको हो । ४ कम्पनीको भाउ बढ्दा एउटाको मूल्य घटेको छ ।