logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रि–ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घट्यो

    प्रि–ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घट्यो

    1.9K
    Shares
    प्रि–ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घट्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.८३ अंकले घटेको छ । यससँगै सूचक १८३७.६५ विन्दुमा आएको छ । ५ लाख ४३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८ कम्पनीको १२ सय ४० कित्ता सेयर कारोबार भएको छ ।

    यो सेसनमा कुल ३४ वटा कारोबार भएको हो । ४ कम्पनीको भाउ बढ्दा एउटाको मूल्य घटेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend