मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

घट्यो सुनको मूल्य, आज कतिमा भइरहेको छ कारोबार ?

घट्यो सुनको मूल्य, आज कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा सात सयले घटेको छ । आइतबार स्थिर रहेको सुनको मूल्य आज तोलामा सात सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३०० रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ४३० रुपैयाँ रहेको छ । आइतबार स्थिर रहेको चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँले घटेको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend