logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रधानमन्त्री ‘प्रचण्ड’ को प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त

    प्रधानमन्त्री ‘प्रचण्ड’ को प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त

    2K
    Shares
    प्रधानमन्त्री ‘प्रचण्ड’ को प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त भएका छन् ।

    नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष समेत रहेका आचार्यलाई प्रधानमन्त्रीको प्रेस सल्लाहकार नियुक्त गरिएको प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ । आचार्यसँग विभिन्न मिडियामा लामो समयदेखि काम गरेको अनुभव छ ।

    उनी यसअघि पनि ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार थिए। प्रधानमन्त्रीको प्रेस विज्ञमा भने मनहरि तिमिल्सेना र प्रेस संयोजकमा सूर्यकिरण शर्मा छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend