logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

    माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

    1.5K
    Shares
    माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै छ । मध्याह्न १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो ।

    बैठकमा संसदीय समितिको नेतृत्व चयनबारे छलफल हुनेछ । आफ्नो भागमा परेका समितिको सभापतिमा कसलाई पठाउने भन्नेबारे बैठकले निर्णय गर्ने एक सांसदले बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend