logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • मुक्तिनाथ विकास बैंकको बोनस शेयर वितरण

    मुक्तिनाथ विकास बैंकको बोनस शेयर वितरण

    2K
    Shares
    मुक्तिनाथ विकास बैंकको बोनस शेयर वितरण

    काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत पुस ३० गते पारित गरेको १३ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गर्न सुरु गरेको छ । कम्पनीले उक्त बोनस शेयर वापतको ७६ लाख ३७ हजार १९४ दशमलव १५ कित्ता बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई वितरण गर्न सुरु गरेको हो ।

    चैत १५ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको दिनदेखिनै कम्पनीले बोनस शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गर्न सुरु गरेको हो । हालसम्म पनि कम्पनीको शेयर भौतिक रुपमा धारण गरेका शेयरधनीहरूको हकमा शेयर अभौतिकीकरण गराएपश्चात् स्वतः सम्बन्ध्ति हितग्राही खातामा बोनस शेयर जम्मा गरिने जानकारी कम्पनीले दिएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend