logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • महिलाहरु कतैपनि सुरक्षित छैनन्, म आफै यौन हिंसाको सिकार भएकी छु: शृंखला खतिवडा

    महिलाहरु कतैपनि सुरक्षित छैनन्, म आफै यौन हिंसाको सिकार भएकी छु: शृंखला खतिवडा

    2.6K
    Shares

    सुनौलो नेपाल – पूर्वमिस नेपाल शृंखला खतिवडाले यौन हिंसाको सिकार हुनुपरेको बताएकी छन्। महिला सशक्तिकरणसम्बन्धी विभिन्न गतिविधिमा सक्रिय उनले बाल्यकालमा यौन हिँसाको सिकार भएको बताएकी हुन्।

    महिलाहरु विभिन्न कारणले यौन हिंसाको सिकार हुने गरेका छन्। बाल्यकालमा म आफै यौन हिंसाको सिकार भएकी थिएँ। म ह्यारासमेन्टको सिकार भएको थाहा पाउन धेरै समय लाग्यो,’ उनले भनिन्,‘महिलाहरु कतैपनि सुरक्षित छैनन्।’ सामाजिक सञ्जालमा सक्रिय पूर्वमिस नेपाल खतिवडा पुरुष र महिलाको विभेद कम नहुन्जेल महिला र बालिकामाथि हुने यौन हिंसामा कमी नआउने बताउँछिन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend