logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • बाघको आक्रमणबाट बेपत्ता चन्दको शव २२ घण्टापछि भेटियो

    बाघको आक्रमणबाट बेपत्ता चन्दको शव २२ घण्टापछि भेटियो

    2.8K
    Shares
    बाघको आक्रमणबाट बेपत्ता चन्दको शव २२ घण्टापछि भेटियो

    धनगढी । बाघको आक्रमणमा बेपत्ता भएकी बेलौरी नगरपालिका–८ पचुइकी गङ्गा चन्दको शव फेला परेको छ ।

    बेपत्ता भएको २२ घण्टापछि शनिबार चन्दको फेला परेको हो । बाघ फेला परेको स्थान नजिकैको दलदलमा महिलाको शव फेला परेको हो ।

    शुक्रबार दिउँसो घाँस काट्न गएकी चन्दमाथि बाघले आक्रमण गरेको थियो । बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले शनिबार बाघलाई नियन्त्रणमा लिएको हो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend