सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

शुक्रबार बिहानै बाजुरा केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प

शुक्रबार बिहानै बाजुरा केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । बाजुरा केन्द्रविन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार नेपालको पश्चिमी भाग बाजुरा केन्द्रविन्दु भएर राति साढे १ बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको थियो ।

बाजुरा केन्द्रविन्दु भएर लगातार तेस्रोपटक भूकम्प गएको छ । गत वैशाख १० गते ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो भने १४ गते ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend