logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • बारा–२ बाट निर्वाचित सांसद् उपेन्द्र यादवले लिए शपथ

    बारा–२ बाट निर्वाचित सांसद् उपेन्द्र यादवले लिए शपथ

    1.8K
    Shares
    बारा–२ बाट निर्वाचित सांसद् उपेन्द्र यादवले लिए शपथ

    काठमाडौं । बारा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादवले शपथ लिएका छन् । १० वैशाखमा सम्पन्न भएको उपनिर्वाचनबाट निर्वाचित सांसद् यादवलाई आज कानून समितिको हल सिंहदरबारमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य पदको शपथ गराएका हुन् । सँगै सभामुखले संसदको लोगो पनि लगाइदिए ।

    सोही उपनिर्वाचन अन्तर्गत निर्वाचित भएका रास्वपाका रवि लामिछाने र स्वर्णिम वाग्लेले यसअगावै शपथ लिइसकेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend