logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई आज अदालतमा पेस गरिँदै

    टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई आज अदालतमा पेस गरिँदै

    1.9K
    Shares
    टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई आज अदालतमा पेस गरिँदै

    काठमाडौँ । पूर्व उर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आज बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याएर ल्याइँदै अदालतमा पेस गरिने भएको छ ।

    नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न रहेको आरोपमा बुधबार बुटवलबाट सन्दीप पक्राउ परेका हुन् ।

    रायमाझीसँगै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने ८ जना पक्राउ परिसकेका छन् ।

    यो प्रकरणमा पूर्व गृह सचिव तथा उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend