logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सांसद प्रेम सुवालकाे प्रश्न – ८७५ जनासँग दशदेखि ५० लाखसम्म उठाउने को को हुन ?

    सांसद प्रेम सुवालकाे प्रश्न – ८७५ जनासँग दशदेखि ५० लाखसम्म उठाउने को को हुन ?

    1.5K
    Shares
    सांसद प्रेम सुवालकाे प्रश्न – ८७५ जनासँग दशदेखि ५० लाखसम्म उठाउने को को हुन ?

    काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेहरुबारे जानकारी गराउन सरकारसँग माग गरेका छन् ।

    तत्कालीन गृहमन्त्री रामबहादुर थापाको निर्णय अनुसार नेपालीलाई भुटानी शरणार्थी बनाउने निर्णय भएको बताउँदै उनले संसद बैठकमा भने, ‘८७५ जनासँग दशदेखि ५० लाखसम्म उठाउने को को हुन ? यी सबै विषयमा छानबिन हुनुपर्‍यो।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend