logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • फिल्म हेर्न आतुर छौं, सबै काण्डको छानबिन गरौं : एमाले सांसद

    फिल्म हेर्न आतुर छौं, सबै काण्डको छानबिन गरौं : एमाले सांसद

    1.1K
    Shares
    फिल्म हेर्न आतुर छौं, सबै काण्डको छानबिन गरौं : एमाले सांसद

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सबै क्षेत्रमा भएको भ्रष्टाचार र अनियमितताको छानबिन गर्न माग गरेको छ ।

    एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले अहिलेसम्म भएका सबै भ्रष्टाचार र अनियमितताको छानबिन गर्नुपर्ने बताए ।

    संसदको आइतबारको बैठकमा समयमा बोल्दै गिरीले भने, ‘प्रधानमन्त्रीले यो त टेलर मात्र हो, फिल्म आउन बाँकी नै छ भनेको सुनेको भन्दै उनले भने, ‘फिल्म हेर्न आतुर छौं, टिकट काटेर बसेका छौं । बाइड बडीको छानबिन गरौं, बाँसबारीको छानबिन गरौं, मातातीर्थको छानबिन गरौं । यती, ओम्नी र लडाकू शिविर काण्डको छानबिन गरौं ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend