logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • नक्कली शरणार्थी प्रकरणमा छानबिन गर्न आयोग गठन गर्नुपर्छ: सांसद सिंह

    नक्कली शरणार्थी प्रकरणमा छानबिन गर्न आयोग गठन गर्नुपर्छ: सांसद सिंह

    1.3K
    Shares
    नक्कली शरणार्थी प्रकरणमा छानबिन गर्न आयोग गठन गर्नुपर्छ: सांसद सिंह

    काठमाडौँ । प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले नक्कली शरणार्थी प्रकरणमा छानबिन गर्न आयोग गठन गर्न सरकारसँग माग राखेका छन् ।

    आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले नक्कली शरणार्थी छानबिन गर्न आयोग गठन गर्न माग गरेका हुन् ।

    २०६३ सालयताका भ्रष्टाचारको नमुना बनेको बताउँदै सांसद सिंहले आयोग गठन गरेर छानबिन प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend