मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

तीन सय रुपैँयाले बढ्यो सुनको मूल्य

तीन सय रुपैँयाले बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ३०० रुपैयाँले सुनको मूल्य बढेको हो ।

यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ९०० रुपैयाँ कायम भएको छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज छापावाल सुनको मूल्य पनि तोलामा १ लाख १० हजार ३५० रुपैयाँ कायम छ ।

सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य भने स्थिर छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend