logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्री प्रचण्डको आग्रह– स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा सबै क्रियाशील बनौं

    प्रधानमन्त्री प्रचण्डको आग्रह– स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा सबै क्रियाशील बनौं

    1.1K
    Shares
    प्रधानमन्त्री प्रचण्डको आग्रह– स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा सबै क्रियाशील बनौं

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन आग्रह गरेका छन् ।

    कानुन दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिदैँ उनले स्वतन्त्र न्यायपालिका, सरल, स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन सबै नेपालीलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend