शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

सुनको मूल्य स्थिर

सुनको मूल्य स्थिर

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी अनुसार आजको मूल्यसूची तय गर्दै हिजो बुधबारकै मूल्यमा सुनको कारोबार भइरहेको छ ।

यससँगै, आज छापावाल सुनको मूल्य १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ५० रुपैयाँ कायम छ । हिजो बुधबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घले आज चाँदीको मूल्य तोलामा १४ सय ३० रुपैयाँ कायम भएको जानकारी दिएको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend