शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

सुनको मूल्य प्रतितोला पाँच सयले घट्यो, चाँदीको स्थिर

सुनको मूल्य प्रतितोला पाँच सयले घट्यो, चाँदीको स्थिर

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअुनसार शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य तीन दिनयता स्थिर अवस्थामै कारोबार भएको छ ।

महासंघले सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तेस्रो दिन पनि स्थिर रहँदै १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

हिजो (बिहीवार) एक लाख ९ हजार ७ सय रुपैयाँमा छापावाल सुनको कारोबार आज एक लाख ९ हजार २ सय रूपैयाँ र तेजावी सुन एक लाख ८ हजार ७ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend