शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

जसपाको विधान मस्यौदा समितिको बैठक जारी

जसपाको विधान मस्यौदा समितिको बैठक जारी

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको विधान मस्यौदा समितिको बैठक बसिरहेको छ ।

बिहानदेखि जारी बैठक विधानको प्रारम्भिक मस्यौदाउपर पार्टीका विभिन्न समिति र सङ्गठनहरुबाट प्राप्त सुझावहरुमाथि केन्द्रित रहेको छ ।

जसपाको विधान अधिवेशनमा विभिन्न समिति र सङ्गठनहरुबाट गरी ७७८ जना प्रतिनिधि रहने छन् ।

असारको ९, १० र ११ गते विधान अधिवेशन गर्ने जसपाको तयारी रहेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend