शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

प्रतिनिधिसभा बैठक जारी, सरकारकाे नीति तथा कार्यक्रममाथि छलफल हुँदै

प्रतिनिधिसभा बैठक जारी, सरकारकाे नीति तथा कार्यक्रममाथि छलफल हुँदै

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक सुरू भएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार संसदको दुवै सदनमा संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आगामी आर्थिक वर्षको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियो् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

बैठकमा नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने संघीय संसद सचिवालयले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend