आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

मोटरसाइकल दुर्घटनामा एक जनाले ज्यान गुमाए

मोटरसाइकल दुर्घटनामा एक जनाले ज्यान गुमाए

मोरङ । विराटनगर महानगरपालिका–७, पिपलचोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा मोरङको कटहरी गाँउपालिका–२ का २७ वर्षीय सागर भगत रहेका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा आज बिहान रेडक्रस अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ७६ प ७८४६ नम्बरको मोटरसाइकल आइतबार राति साढे ११ बजे आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend