logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रतिनिधिसभा बैठक: आज पनि नीति तथा कार्यक्रममाथि छलफल

    प्रतिनिधिसभा बैठक: आज पनि नीति तथा कार्यक्रममाथि छलफल

    1.3K
    Shares
    प्रतिनिधिसभा बैठक: आज पनि नीति तथा कार्यक्रममाथि छलफल

    काठमाडौँ । प्रतिनिधिसभामा आज पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहने भएको छ ।

    गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको हो । बैठक बिहान ११ बजे बस्नेछ ।

    नीति तथा कार्यक्रममाथि जेठ ७ गतेदेखि छलफल सुरु भएकाे हाे । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो धारणा राखेर सुरु भएको नीति तथा कार्यक्रममाथि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलसहित शीर्ष नेताले राय सुझाव दिइसकेका छन् ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend