logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • मधेश सरकारमा कांग्रेस सहभागी, आजै नवनियुक्त मन्त्रीले शपथ लिने

    मधेश सरकारमा कांग्रेस सहभागी, आजै नवनियुक्त मन्त्रीले शपथ लिने

    1.8K
    Shares
    मधेश सरकारमा कांग्रेस सहभागी, आजै नवनियुक्त मन्त्रीले शपथ लिने

    जकपुरधाम । मधेश प्रदेश सरकार आज विस्तार हुने भएको छ । सत्ता गठबन्धन दल नेपाली कांग्रेसबाट दुई जनालाई मन्त्रीपरिषद्मा सहभागी गराउँदै सरकार विस्तार हुँदैछ ।

    भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले पाएका छन् ।

    यस्तै, आज दिउँसो १ बजे नवयुक्त मन्त्रीहरुको शपथ ग्रहणको कार्यक्रम राखिएको मधेश प्रदेश मुख्यमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

    स्रोतका अनुसार कांग्रेस तत्काल २ मन्त्रालय लिएर सरकारमा सहभागी भएको छ । र, पछि पुनः दुईवटा मन्त्रालय वा एक सभामुख र एक मन्त्री लिने गरी कांग्रेससँगको सत्ता समझदारी भइरहेको स्रोतको दाबी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend