शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा बुधवार सुनको मूल्य सामान्य वृद्धि भएको जनाएको छ ।

महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधवार बढेर १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै, छापावाल सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैबिच, मंगलबार तोलामा १३६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार तोलामा १३६० रुपैयाँमा कारोबार भइरहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend