logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • नेपाली चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ हेरेपछि विदेशी पर्यटक

    नेपाली चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ हेरेपछि विदेशी पर्यटक

    1.5K
    Shares
    नेपाली चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ हेरेपछि विदेशी पर्यटक

    काठमाडौं । नेपाली चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ आजबाट देशभर प्रदर्शनमा आएको छ ।

    सामाजिक विधामा निर्मित चलचित्र आजबाट देशभरका सिनेमा हलहरुमा प्रदर्शनमा आएको हो ।

    शम्भु थापाको निर्देशन रहेको ‘हुक्काः एन एब्सर्ड ड्रिम’ मा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, अलिशा भोगलगायत कलाकारले अभिनय गरेका छन् ।

    चलचित्र हेरिसकेपछि विदेशी पर्यटकहरुले चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ धेरै मनोरञ्जनात्मक रहेको बताए ।

    उनीहरुले यस नेपाली चलचित्रमा समाजका गतिविधिहरुलाई मनोरञ्जनात्मक पमा उठाइएकाले धेरै राम्रो रहेको पतिक्रिया दिए ।

    चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ सामाजिक कथावस्तुमा आधारित चलचित्र हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend