सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

‘जहाँ–जहाँ घण्टी उठ्यो, त्यहाँ–त्यहाँ उसले चुनाव जित्छ’

‘जहाँ–जहाँ घण्टी उठ्यो, त्यहाँ–त्यहाँ उसले चुनाव जित्छ’

काठमाडाै‌ँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब चार वर्षपछि हुने आम निर्वाचनमा ‘जहाँ जहाँ घण्टीको उम्मेदवार उठ्यो, त्यहाँ त्यहाँ उसले चुनाव जित्यो’ नारा साथ अगाडि बढ्ने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले इमान्दारहरुलाई एक पटक अज्माएर हेर्न जनतालाई विशेष अनुरोध गर्दै उनले देश परिवर्तन गरेरै छाड्ने बताए ।

सभापति लामिछानेले आफूँहरु एक थोपा रगत नबगाएरै देश ब्यालेट बाट परिवर्तनको क्रान्तिमा अग्रसर भएको बताए ।

उनले व्यवस्था ल्याउन आफ्नो ठूलो योगदान छ भन्ने लाई समेत पाटा कस्ने गरी काम गरेर देखाउने उल्लेख गर्दै उनले २०८४ सालको आगामी चुनावमा जनताको पूर्ण साथ पाउने विश्वास लिएको बताए ।

उनले आफूँहरुले नारासँगै पारा पनि ठीक पार्ने उनको भनाई छ ।

पूराना दलहरुलाई इंकित गर्दै उनले भष्ट्रचारको गन्ध फैलाउने फोहोरको डंगुरको संज्ञा दिए

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend