logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • आइपिएल २०२३ काे उपाधि चेन्नईलाई

    आइपिएल २०२३ काे उपाधि चेन्नईलाई

    1.8K
    Shares
    आइपिएल २०२३ काे उपाधि चेन्नईलाई

    काठमाडाैं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ काे उपाधि चेन्नई सुपरकिङ्सले उचालेको छ।

    सोमबार गुजरातको अहमदाबादमा भएको फाइनल खेलमा गुजरातलाई पाँच विकेटले हराउदै चेन्नईले उपाधि चुमेको हो।

    यो जितसँगै चेन्नई पाचौँ पटकको च्याम्पियन बनेको छ। यसअघि चेन्नई २०१०, २०११, २०१८ र २०२१ मा आईपीएल च्याम्पियन बनेको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend