शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

कोशी प्रदेश : सरकारबाट जसपा बाहिरियो, समर्थन पनि फिर्ता लिने निर्णय

कोशी प्रदेश : सरकारबाट जसपा बाहिरियो, समर्थन पनि फिर्ता लिने निर्णय

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) ले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिंदै सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाइएकोफिर्ता बोलाएको छ ।

नेता रकम चेमजोङले जसपाबाट स्वास्थ्यमन्त्री बनेकी निर्मला लिम्बुलाई फिर्ता बोलाइएको जानकारी दिए ।

उनले भने, ‘यो सरकारले निकास दिएन, समस्यामात्र बल्झाउने काम गर्यो ।’ उनले नामकरणमा पनि समस्या देखिएकोले यो सरकारमा बसिरहन आवश्यक छैन भन्ने निष्कर्ष निकालिएको बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend