आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

सङ्घीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै, राष्ट्रिय सभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने

सङ्घीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै, राष्ट्रिय सभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने

sf7df8f}F, @^ k';M k|d bfxfn–;f+;bsf] lh1f;fsf] hjfkm lbFb} k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú k|ltlglw;efsf] dªunaf/ a;]sf] a}7sdf ljZjf;sf] dt lbg cfu|xkl5 ;f+;bx¿n] /fv]sf lh1f;fsf] hjfkm lbg'x'Fb} . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक बस्दै छ ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठब ११ः११ बजे बस्दै छ ।

प्रतिनिधि सभा बैठकमा आजदेखि सरकारले प्रस्तुत गरेको आर्थिक विद्येयकमाथि छलफल सुरु गर्ने तयारी गरिएको छ ।

आइतबारदेखि नै छलफल गर्ने कार्यसूची रहेकोमा विपक्षी दलहरूको अवरोधका कारण बजेटमाथिको छलफल अघि बढ्न सकेन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend