logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • खप्तड जानेक्रममा सुर्खेत पुगे प्रधानमन्त्री प्रचण्ड, प्रथम धार्मिक महोत्सवलाई सम्बोधन गर्ने

    खप्तड जानेक्रममा सुर्खेत पुगे प्रधानमन्त्री प्रचण्ड, प्रथम धार्मिक महोत्सवलाई सम्बोधन गर्ने

    1.9K
    Shares
    खप्तड जानेक्रममा सुर्खेत पुगे प्रधानमन्त्री प्रचण्ड, प्रथम धार्मिक महोत्सवलाई सम्बोधन गर्ने

    सुर्खेत। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत पुगेका छन्। प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खप्तड आयोजित धार्मिक महोत्सवको उद्घाटन कार्यक्रममा जानका लागि सुर्खेतको आइपुगेका हुन् ।

    यहाँ रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छोटो भेटघाट गरी उनी खप्तड तर्फ लाग्ने कार्यक्रम रहेको छ ।

    केही दिन अघि खडकाकी भाइ बुहारी सन्जु खड्काको निधन भएको थियो।

    प्रधानमन्त्री प्रचण्ड स्वर्गीय खड्काको श्रद्धाञ्जली सभामा सहभागी हुनेछन् । त्यसपछि उनी खप्तड लाग्ने जनाइएको छ ।

    खप्तड सम्मेलनमा विश्व प्रसिद्ध योग गुरु रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण, चतरामा बस्दै आएका महायोगी जगद्गुरु शिद्धबाबा कृष्णदास महाराजलगायतको उपस्थितिमा पहिलो अन्तर्राष्ट्रिय खप्तड धार्मिक महोत्सवको आयोजना गरिदैँछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend