
काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले नेपाली बाबु–आमाका सन्तानलाई छिटोभन्दा छिटो नागरिकता दिने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
उनले भने, ‘बाबु आमा नेपालीका सन्तानहरु ८ लाखको पीडा र वेदनालाई हामीले महशुस गर्नुपर्छ । छिटोभन्दा छिटो नागरिकता पाउने स्थितिको व्यवस्था गर्नुपर्छ ।’
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend