आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

कमल थापा नेतृत्वको राप्रपा नेपालले आज विरोध प्रदर्शन गर्दै

कमल थापा नेतृत्वको राप्रपा नेपालले आज विरोध प्रदर्शन गर्दै

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालका जनवर्गीय संगठनहरुले आज काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएका छन् ।

भ्रष्टाचार, कुशासनसँगै नागरिकता विधेयक र संघीयताको खारेजी र हिन्दुराष्ट्र घोषणाको माग राख्दैँ बर्ग संगठनहरुले संयुक्त रुपमा विरोध प्रदर्शन गर्न लागेको हो ।

दिउँसो २ बजे बबरमहलमा जम्मा भई नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत हुने कार्यक्रम रहेको पार्टीले जनाएको छ । अध्यक्ष कमल थापाले कोणसभालाई सम्बोधन गर्नेछन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend