logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • एमालेले उठाएका प्रश्नमा गृहमन्त्री श्रेष्ठ जवाफ दिँदै

    एमालेले उठाएका प्रश्नमा गृहमन्त्री श्रेष्ठ जवाफ दिँदै

    1.5K
    Shares
    एमालेले उठाएका प्रश्नमा गृहमन्त्री श्रेष्ठ जवाफ दिँदै

    काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठकमा बजेटमाथि छलफल जारी छ।

    जारी बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरूले आफ्ना धारणा राखिरहेका छन्।

    सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्बको बजेट ल्याएको छ ।

    त्यस्तै आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महालेखापरीक्षकको ६० औं वार्षिक प्रतिवेदन २०७९ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

    आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट २०४८ सालमा तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित र पहिलो संविधान सभा सदस्य महेश चौधरीको निधनप्रति शोक प्रस्ताव पेश गर्ने कार्यसूचीमा रहेको छ ।

    प्रमुख प्रतिपक्षी एमालेले उठाएका प्रश्नहरुको उप प्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले जवाफ दिइरहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend