logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

    जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

    1.5K
    Shares
    जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

    काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज (शनिबार) बस्दै छ ।

    विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

    बैठक पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend