शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

साताको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर

साताको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । आज आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार प्रतितोला १ लाख १२ हजार ५ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन आज पनि सोहि मूल्यमा कारोवार भइरहेको जनाएको छ ।

साथै, आज तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ। तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ।

आइतबार चाँदीको भाउ पनि स्थिर रहेको छ चाँदी आज तोलाको १ हजार ४५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend