काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा आजको बैठक सङ्घीय संसद भवन नयाँ बानेश्वरमामा शुरु भएको छ ।
आजको प्रतिनिधिसभाको बैठकमा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमाथि छलफल जारी रहेको छ ।
आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसदहरूले बजेटमाथि उठाएका प्रश्नको जवाफ दिँदैछन् ।