logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रतिनिधि सभाको बैठक: बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महत

    प्रतिनिधि सभाको बैठक: बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महत

    1.4K
    Shares
    प्रतिनिधि सभाको बैठक: बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महत

    काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा आजको बैठक सङ्घीय संसद भवन नयाँ बानेश्वरमामा शुरु भएको छ ।

    आजको प्रतिनिधिसभाको बैठकमा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमाथि छलफल जारी रहेको छ ।

    आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसदहरूले बजेटमाथि उठाएका प्रश्नको जवाफ दिँदैछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend