शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । आइतबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला १०० रुपैयाँले घटेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ।

आज अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १० रुपैयाँले घटेको महासंघले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend