logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • तीन संसदीय समितिको बैठक आज बस्दै, समितिगत एजेण्डाहरुमाथि छलफल गरिने

    तीन संसदीय समितिको बैठक आज बस्दै, समितिगत एजेण्डाहरुमाथि छलफल गरिने

    1.4K
    Shares
    तीन संसदीय समितिको बैठक आज बस्दै, समितिगत एजेण्डाहरुमाथि छलफल गरिने

    काठमाडौं । आज मंगलवार संघीय संसद्अन्तर्गत तीन संसदीय समितिको बैठक बस्दैछ ।

    महिला तथा सामाजिक समितिको बैठक साढे ११ बजे बस्दैछ भने कानून, न्याय तथा मानव अधिकार समितिको बैठक मध्याह्न साढे १२ बजे बस्दैछ ।

    बिहान ११ बजे राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । समितिगत विषयहरूमा बैठकमा छलफल हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend