logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रतिनिधिसभाको बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल हुने

    प्रतिनिधिसभाको बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल हुने

    1.4K
    Shares
    प्रतिनिधिसभाको बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल हुने

    काठमाडौँ । संघीय संसदअन्तर्गत आज बिहीबार प्रतिनिधिसभाको बैठक बस्दैछ। नयाँ बोनेश्वरस्थित संघीय संसद् भवनमा आज बिहान ११ बजेबाट बैठक सुरू हुनेछ।

    बैठकमा सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा मन्त्रालयगत बजेट विनियोजनमाथि छलफल सुरू हुनेछ।

    बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र शहरी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल गरिने बताइएको छ ।

    यी मन्त्रालयका विभिन्न शीर्षकमाथि सांसदहरुले खर्च कटौतीको प्रश्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend